My name is Anish Shakya. I am originally from Nepal and currently living in Indonesia.
Welcome to my blog
The blog is a reflection of my journey, experiences, and passions. Here, I share stories about lifestyle, travel adventures, health and wellness, and Me food Lover . From exploring new places and cultures to discovering delicious cuisines and maintaining a balanced life, this space is where I express what inspires me.Through my writing, I hope to share meaningful experiences, practical insights, and positive energy with readers from around the world.
Thank you for visiting my blog. I truly hope you enjoy reading and find something here that inspires you.
नमस्ते!
मेरो नाम अनिश शाक्य हो। म Nepal बाट हुँ र हाल Indonesia मा बस्दै आएको छु।
मेरो ब्लगमा तपाईंलाई हार्दिक स्वागत छ। यो ब्लग मेरो अनुभव, यात्रा र रुचिहरूको प्रतिबिम्ब हो। यहाँ म जीवनशैली, यात्रा, स्वास्थ्य, र खानाप्रेमीका कथाहरू तथा अनुभवहरू साझा गर्छु। नयाँ ठाउँहरूको अन्वेषणदेखि लिएर विभिन्न संस्कृतिको अनुभव, स्वादिष्ट परिकारहरूको खोजी र सन्तुलित जीवनशैलीसम्म — यी सबै विषयहरू यस ब्लगमा समेटिएका छन्।
मेरो उद्देश्य आफ्ना अनुभवहरू मार्फत सकारात्मक सोच, उपयोगी जानकारी र प्रेरणा प्रदान गर्नु हो।
मेरो ब्लग पढ्नुभएकोमा धन्यवाद। आशा छ तपाईंलाई पढ्न रमाइलो लाग्नेछ र यहाँबाट केही प्रेरणा पाउनुहुनेछ।













A WordPress Commenter
Hi, this is a comment.
To get started with moderating, editing, and deleting comments, please visit the Comments screen in the dashboard.
Commenter avatars come from Gravatar.